११औं 'नेफ्टा फिल्म अवार्ड' साउन ६ गते हुने

दर्पण दैनिक २१ बैशाख २०८०,२०:४२
post

काठमाडौं । ११औं 'नेफ्टा फिल्म अवार्ड' साउन ६ गते हुने भएको छ । १३ मा अमेरिकामा हुने भनिएको अवार्ड साउन ६ लाई सारिएको चलचित्र प्राविधिक संघले जनाएको छ । आवश्यक तयारी नपुगेकाले अवार्ड समारोह पोस्टपोन्ड गरी नेफ्टा अध्यक्ष पुष्कर लामाले बताए । वैशाख ३१ मा अवार्डको सर्वश्रेष्ठ पाँचको मनोनयन घोषणा गर्ने तयारी रहेको पनि उनले जनाए ।

यो अवार्डमा २०७९ भित्र प्रदर्शन भएका फिल्मले ४२ विधामा प्रतिस्पर्धा गर्नेछन् । जुरीले फिल्म हेरेर मूल्यांकन गरिसकेका छन् । यसअघिको संस्करण युएई, मलेसिया, हङकङ र कतारमा गरिसकेको आयोजक टोली यो वर्ष नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यसहित अमेरिकामा यो अवार्ड गर्न लागेको हो ।

अमेरिकाको नेपाली समुदायलाई समेटेर झन्डै २ किलोमिटर लामो नेपाल परेड कार्यक्रममार्फत सांस्कृतिक झाँकी प्रस्तुत गर्ने तयारी पनि छ । नेफ्टा पर्दा पछाडि काम गर्ने प्राविधिकहरुको संगठन हो ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९