प्रकाश सपूतको ‘सकम्बरी’ युट्युब ट्रेन्डिङमा (भिडियाे)

दर्पण दैनिक १ बैशाख २०८०,१५:२९
post

काठमाडौं । गायक एवम् निर्माता प्रकाश सपूतले बिहीबार सार्वजनिक गरेको ‘सकम्बरी’ युट्युबमा टप ट्रेन्डिङमा पुगेकाे छ । उनले बिहीबार सार्वजनिक गरेको नयाँ गीत ‘सकम्बरी’ (फूलमाया) ले उनका पुराना गीत जस्तै चर्चा बटुलेको हो । 

यो गीत सार्वजनिक भएको २१ घण्टाभित्र युटयुबमा टप ट्रेन्डिङ भएको हो । बिहीबार सार्वजनिक गीतले समाचार तयार गर्दासम्म ६ लाख ४९ हजार भ्युज पाएको छ। यो गीत हेरेर-सुनेर करिब ५ हजारले प्रतिक्रिया पनि दिएका छन् । 
 
नयाँ वर्ष २०८० को पूर्वसन्ध्या सार्वजनिक गीतका शब्द सपूतले नै लेखेका हुन्। त्यस्तै सङ्गीत र स्वर पनि उनकै छ । गीतको सङ्गीत संयोजन सुदीप सागरले गरेका छन्। गीतमा सपूतलाई लोक गायिका ब्रता गन्धर्वले स्वरतर्फ साथ दिएकी छन् । यसमा चर्चित अभिनेता सुनिल थापा र मोडल कुशुम शर्मासहितले अभिनय गरेका छन् । 

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९