४० बर्ष अगाडीकाे गीत पुनः रेकर्ड, धर्मेन्द्र सेवान र रेखा शाहले दिए स्वर (भिडियाे)

दर्पण दैनिक ८ असार २०८०,१४:४८
post

काठमाडौं । गीत संकलन, संगीत र गायनमा ख्याति प्राप्त तथा राजामहाराजाहरूबाट समेत प्रशंसित स्व सरोजगोपाल वज्रचार्य, गायक तथा संकलक बुद्धि परियार र गायिका बाबा राणाले  चार दशकअघि रेकर्ड गरेको गीत ‘सइँको घर काँ हो काँ’ पुनः रेकर्ड भएको छ । पुनः रेकर्ड गराइएको गीतको भिडियो र अडियो सार्वजनिक भएको हो । बुद्धि परियारका सुपुत्र धर्मेन्द्र सेवानसँग रेखा शाहलाई युगल गाउने सर्तमा पुनः रेकर्डिङको अनुमति दिइएको केही समयपछि सरोजगोपालको असामयिक निधन भएको थियो ।

नयाँ रेकर्ड गरिएको गीतमा गोपाल रसाइलीको संगीत संयोजन र भानुभक्त ढकालको रेकर्डिङ । स्टुडियो भर्सनमा सार्वजनिक भएको भिडियोमा रेखा शाह र धर्मेन्द्र सेवानले गायक, गायिकाको रूपमा अभिनय गरेका छन् । भिडियोलाई रूपेश थापले निर्देशन गरेका हुन् भने रेखा शाहले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: