कौराह गीत ‘कालिगंगा’ सार्वजनिक

दर्पण दैनिक १२ बैशाख २०८३,१७:५६
post

काठमाडौँ । नेपाली मौलिक कला, संस्कृति र परम्परालाई समेटिएको नयाँ कौराह गीत ‘कालिगंगा’ को भिडियो  सार्वजनिक गरिएको छ । अग्रज पत्रकार सानु श्रेष्ठको प्रमुख आतिथ्यता, गीतकार माधव भण्डारी अतिथि रहेको भिडियो सार्वजनिक कार्यक्रममा अन्य गीतसंगीतका बिशिष्ठ व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।

गीतमा नेपाली माटोको सुगन्ध, स्थानीय जीवनशैली तथा सांस्कृतिक पहिचानलाई सशक्त रूपमा प्रस्तुत गरिएको सर्जकहरूको भनाई छ । गीतका शब्द तथा संगीत बिजेन्द्र नौबागेले तयार पारेका हुन् भने स्वर रुपक डोटेल र बिमला सुनारले दिएका छन् ।

बिजेन्द्र नौबागे, अश्मिता रणपाल, राजकुमार नौबागे, विनोद कार्की, पदम क्षेत्री, माइली सुनार लगायत बाल कलाकार शोहन सुनार र शलोन सुनारको अभिनय रहेको भिडियोका छायांकार केशव अधिकारी, निर्देशक दिपेश केसी हुन् । 

कार्यक्रममा भिडियोमा आबध्द कलाकार तथा प्राविधिकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । भिडियो गायिका  विमला सुनारको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियाे - https://www.youtube.com/watch?v=JMY5p-KBVi0

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९
post

'काइलीको छोरो हुँ म'

१९ बैशाख २०८२,२०:४५
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८
post

टिकटकर आयुश चलचित्र खेल्दै

१४ श्रावण २०८२,११:२६
post

'परान' फिल्मको ट्रेलर रिलिज

३ कार्तिक २०८२,१६:५७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: