धनगढीमा गाडीले ठक्कर दिँदा घाइते भएका देउडा प्रतिष्ठानका अध्यक्ष बोगटीकाे निधन

दर्पण दैनिक ३ आश्विन २०८१,१७:१९
post

धनगढी । भदाै ३१ गते राति दुर्घटनामा परेर घाइते भएका देउडा प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ कलाकार दलबहादुर बोगटीकाे निधन भएकाे छ ।  उपचारकाे क्रममा बाेगटीकाे निधन भएकाे संगीतकार तथा सजर्क राजेन्द्र शाह 'विपी'ले जानकारी दिएका छन् । धनगढी उपमहानगरपालिका – ६ जालीमा ३१ गते साेमबार राति साइकलमा हिडिरहेका उनलाई हाइसले ठक्कर दिँदा घाइते भएका थिए ।  उनकाे बिहीबार निधन भएकाे हाे । 

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनेको धनगढी स्थित माया मेट्रो हस्पिटल उपचार भइरहेको थियाे । ठक्कर दिने सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १५२८ नम्बरको हाईस र चालक नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यसैबिच मङ्गलवार माया मेट्रो अस्पतालको आइसियुमा उपचाररत बोगटीको अवस्था बुझ्न सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी र अन्य कलाकार एवम् आफन्तहरू अस्पताल पुगेका थिए । बोगटी नेपाल प्रहरीको अवकाश प्राप्त सहायक प्रहरी निरीक्षक (सर्ई) पनि हुन ।

सजर्क राजेन्द्र शाह 'विपी'ले भनेका, 'देउडा प्रतिष्ठानका अध्यक्ष, बरिष्ठ लाइभ देउडा खेलाडी, हाम्रा अग्रज कलाकार दलबहादुर बोगटीको उपचारको क्रममै निधन भएको दुखद खबरले स्तब्ध बनाएको छ। भौतिक रुपले अवसान भए पनि संस्कृति संरक्षणमा उहाँले पुर्याएको योगदान, उहाँसंग गरेका सिर्जनशिल सहकार्य, हाम्रा वैयक्तिक अनुभूती र सम्झनामा सदैव जिवित रहनुहुनेछ। शोकाकुल परिवारजन प्रती गहिरो समवेदना व्यक्त गर्दै उहाँ प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।'

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९