चलचित्र ‘मोदीबेनी’ आजबाट प्रदर्शनमा

दर्पण दैनिक १८ श्रावण २०८१,०८:०२
post

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मोदीबेनी’ आजबाट रिलिजमा आएको छ । शंकर कोइरालाले निर्देशन गरेको चलचित्र आजबाट रिलिज भएको हो । 

चलचित्रमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, रेजिना उप्रेती, सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराईलगायत कलाकारको अभिनय छ ।
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: