हेमन्त शर्माकाे ‘निरजाले’मा आश्मा र सुनिलकाे जोडी (भिडियाे)

दर्पण दैनिक १४ आश्विन २०८०,१६:२१
post

काठमाडौं । गायक हेमन्त शर्माले नयाँ गीत बजारमा ल्याएका छन्। ‘निरजाले’बोलको सार्वजनिक गीत गायनमा गायक शर्मालाई पछिल्लो पुस्ताकी गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन् । गीतमा संगीत पनि गायक शर्माकै सुन्न सकिन्छ ।

एकनारायण भण्डारीले लेखेको गीतमा संगीत संयोजन भने श्यामस्वेत रसाइलीले गरेका छन् । गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोमा काटुन क्रुजका आश्मा विश्वकर्मा र सुनिल क्षेत्रीले अभिनय गरेका छन् । आश्मा र सुनिल जोडीका रुपमा पहिलो पटक यहि म्यूजिक भिडियोमा देखिएका हुन् ।

भिडियोमा कोरियोग्राफी तथा निर्देशन सुनिल क्षेत्रीको रहेको छ । टंक कार्की ‘छिमेकी’ले उल्पादन गरेको भिडियो सम्पादन अमृत चापागाईंले गरेका हुन् । 

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: