अभिनेत्री आकांक्षा दुबेले गरिन् आत्महत्या

दर्पण दैनिक १२ चैत्र २०७९,१५:१३
post

बनारस । भोजपुरी फिल्म उद्योगकी अभिनेत्री आकांक्षा दुबेले आत्महत्या गरेकी छिन् । दुबे शनिवार एउटा फिल्मको छायांकनपछि एउटा होटलमा गएकी थिइन् । सोही होटलमा उनले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

आकांक्षाले पासो लगाएर आत्महत्या गरेकी हुन् । होटलको कोठामा उनको शव फेला परेको थियो । अहिले प्रहरी यस घटनाको अनुसन्धानमा जुटेको छ । 

आकांक्षाले वीरो के वीर र कमस पैदा करने वाले की २ जस्ता फिल्महरुमा काम गरेकी थिइन् । आज नै उनले भोजपुरी सुपरस्टार पवन सिंहसंगको नया गीत रिलीज भएको छ ।
आकांक्षा तीन वर्षको उमेरमा अभिभावकका साथ मुम्बई आएकी थिइन् । उनका अभिभावकले आकांक्षालाई आईपीएम अफिसर बनाउन चाहेका थिए, तर उनलाई डान्स र अभिनयमा रुचि थियो । त्यहि कारणले उनी फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९