'वरिष्ठ बलराम’बाट अभिनयमा डेब्यू गर्दै दीलिप रायमाझीकी छोरी दिव्या

दर्पण दैनिक ४ जेष्ठ २०८०,०९:४१
post

काठमाडाैं । अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझीले नेपाली फिल्ममा डेब्यू गर्ने भएकी छन् । लामो समयदेखि परिवारसहित अमेरिकामा बस्दै आएकी उनले फिल्म ‘वरिष्ठ बलराम’बाट अभिनयमा डेब्यू गर्न लागेकी हुन् ।

यो फिल्म सुरेन्द्र पौडेलको निर्देशन तथा रोहित अधिकारीको निर्माणमा बन्न लागेको हो । 

फिल्ममा दिव्याले अभिनेता खगेन्द्र लामिछानेको अपोजिटमा अभिनय गर्नेछिन् । फिल्मको पटकथा खगेन्द्र स्वयंले तयार पारेका हुन् ।

फिल्मका लागि दिव्या आगामी एक/डेढ महिनाभित्रमा नेपाल आउने बताइएको छ । आगामी दसैंपछि फिल्मको छायांकन सुरु गर्ने योजना निर्माताको छ । 

दिव्याको सुन्दरतालाई लिएर पनि नेपाली मिडियामा चर्चा हुँदै आइरहेको थियो । उनलाई यसअघि पनि धेरै फिल्मबाट अफर पुगेको थियो ।

यद्यपि, उनले अध्ययनका कारण अफर नकार्दै आइरहेकी थिइन् । मास्टर्स सकेर अमेरिकामा आइटी क्षेत्रमा काम गरेकी उनी अन्ततः टिम र आफ्नो चरित्र मन परेपछि भने उनी ‘वरिष्ठ बलराम’मा काम गर्न तयार भएकी हुन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९