लोक पप डेउडा गीत ‘राइमती’ सार्वजनिक (भिडियोसहित)

दर्पण दैनिक २० फाल्गुन २०७९,१६:२९
post

काठमाडौं । विगत लामो समयदेखि लोक तथा डेउडा गीतको क्षेत्रमा सक्रिय लोकप्रिय सर्जक तथा गायक सुर्यविरही साउद, गायिका टिका पुन र मिस्टर आरजे (राजेन्द्र) को स्वरमा नयाँ लोक पप डेउडा गीत ‘राइमती’ सार्वजनिक भएको छ । 

बसिवियालो म्युजिक प्रालिमार्फत सार्वजनिक भएको सो गीतमा प्रस्तुती तथा शब्द सृजना रमेश थापाको रहेको छ । संगीत भने गायक साउदको नै रहेको छ । गीतमा संगीत एरेन्ज भने विनोद बाजुरालीले गरेका छन् । 

गीतको म्युजिक भिडियोमा भिजु पार्की, कविता नेपाली र मिस्टर आरजे र रमेशको नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन विक्रम चौहानले गरेका हुन् । भिडियो सम्पादन भने मिलन विश्वकर्माले गरेका हुन् । 

गीत सार्वजनिक गर्दै गायक साउदले यो गीत विल्कुलै फरक रहेको र सवै विधालाई समेटेर बनाएको बताए । उनले भने, ‘यसमा विभिन्न स्वाद दिन खोजेका छौं । दर्शक श्रोताले मन पराउनेमा ढुक्क छु ।’ ‘राइमती’ भनेको अत्यन्तै सुन्दर युवतीलाई जनाउने समेत उनले बताए । 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९