लोकप्रिय गायक सुरेश शाही र डा. राजेन्द्र भट्टले ल्याए ‘रित्तो देश’ (भिडियोसहित)

दर्पण दैनिक ३० भाद्र २०८१,१९:४३
post

काठमाडौँ । सुमधुर स्वरका धनी गायक तथा संगीतकार सुरेश शाहीको नयाँ गीत सार्वजनिक गरिएको छ । बहुचर्चित गीतकार तथा दन्त चिकित्सक डा. राजेन्द्र भट्ट र  गायक शाहीको संयुक्त प्रस्तुतीको रहेको यो गीत ‘रित्तो देश’ सुरेश शाही नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा शाहीको संगीत रहेको छ, भने डा. भट्टको शब्द रहेको छ । गीतको भिडियोमा सुरेश शाही, विजय बिस्फोट, दुर्योधन बस्नेत, बिनोद पौडेल, डा. दलिन मल्ल र शेर शाहीको अभिनय रहेको छ । भिडियो शेर शाहीले निर्देशन गरेका हुन् । 

गीतमा देशमा व्याप्त निराशा, वेथिति वेरोजगारी र कुशासनका विषय समेटिएका छन् । गीत हेर्दा यतिखेर नेपाली युवाको मनकै  बनेको प्रतिक्रिया आइरहेको छन् । 

गायक शाही र डां भट्टको यसअघिको सहकार्य ‘झल्क हिमाल’ गीत निकै लोकप्रिय बनेको थियो ।  शाहीको स्वरमा रहेको ‘सून भन्दा मँहगो’ निकै रुचाइएको थियो ।  

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९