रितु कंडेलले ल्याइन् नयाँ तीज गीत ‘ए होइ तीजको बेलामा’ (भिडियो)

दर्पण दैनिक १२ भाद्र २०८०,०९:११
post

काठमाडौं । गायिका रितु कंडेलको नयाँ तीज गीत ‘ए होइ तीजको बेलामा’ सार्वजनिक भएको छ । डा. दीपक यात्रीको शब्द तथा सुमित्रा कोइरालाको संगीत रहेको उक्त गीतको म्युजिक भिडियो रितु कंडेल नामको युट्युबमार्फत सार्वजनिक गरिएको हो । 

गीतको भिडियोमा यान्सु भट्टराईको नृत्य तथा अभिनय रहेको छ, भने भिडियो निर्देशन काजिस श्रेष्ठले गरेका हुन् । भिडियोमा बालकलाकार सुरुचि त्रिपाठीको पनि अभिनय छ ।

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: