विपीन र स्वस्तिमा फिचर्ड  गीत ‘प्रेम शरणम...’ सार्वजनिक

दर्पण दैनिक ६ आश्विन २०८०,१४:५४
post

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पशुपतिप्रसाद–२ : भष्मे डन’को गीत रिलिज गरिएको छ ।  सार्वजनिक ‘प्रेम शरणम...’ बोलको गीतमा कालीप्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर छ । कृष्ण भारध्वजको संगीत रहेको गीतमा शब्दरचना सुशील पौडेल र कृष्ण भारध्वजको छ । 

गीतमा चलचित्रका मुख्य पात्र विपीन कार्की, स्वस्तिमा खड्कालगायत कलाकार फिचर्ड छन् । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछानेको लगानी छ । 

दसैँको फूलपातीका दिन रिलिज हुने चलचित्रमा विपीन र स्वस्तिमासँगै सौगात मल्ल, वर्षा शिवाकोटी, सजन थापा मगर, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् । 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: