पठानले बनायाे बक्स अफिसमा नयाँ रेकर्ड, शाहरुख भने सुटिङमै व्यस्त

दर्पण दैनिक २१ माघ २०७९,०८:२१
post

काठमाडाैं । शाहरुख खानको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ । यशराज फिल्म्सले पठान फिल्मको कमाइको नयाँ तथ्यांक सार्वजनिक गरेको छ । यशराज फिल्म्सका अनुसार पठान फिल्मले नौ दिनमा ६९६ करोड कमाएको हाे। फिल्मले अहिलेसम्म भारतमा ४३६ करोड र विदेशमा २६० करोड कमाइसकेको हाे ।


यो कमाइ यशराज फिल्म्सका लागि पनि विशेष छ किनभने पछिल्ला केही वर्षयता यशराज ब्यानरमा बनेका धेरै फिल्म फ्लप भएका थिए । यी फिल्महरूमा रणवीर कपूरको शमशेरा, अक्षय कुमारको पृथ्वीराज र रणवीर सिंहको जयशभाइ जोरदार समावेश छन् ।

यसबाहेक यशराजले आफ्ना दुई हिट फिल्मको सिक्वेल पनि बनाएकाे थियाे ती पनि बक्स अफिसमा चल्न सकेका थिएनन् । पठानले रेकर्ड बनाइरहँदा शाहरुख भने आफ्नो आगामी फिल्म जवानको सुटिङमा व्यस्त छन् । सन् २०२३ मा शाहरुखका थप दुई फिल्म रिलिज हुँदैछन् । जसमा जवान र राजकुमार हिरानीको डन्की फिल्म पर्छन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९