बन्द भयो ‘कमेडी क्लब विथ च्याम्पियन्स’, विशाल भण्डारीले लेखे यस्ताे स्टाटस

दर्पण दैनिक २ श्रावण २०८०,१३:०१
post

काठमाडौं । हास्य–व्यंगमा आधारित टेलिभिजन रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ बन्द भएको छ । शोका निर्देशक तथा होस्ट विशाल भण्डारीले सामाजिक सञ्जालमार्फत शो तत्कालका लागि बन्द भएको जानकारी दिएका छन् ।

६९ एपिसोड पूरा गर्दा टिमलाई केशी समयको लागि छोटो विश्राम (ब्रेक) आवश्यक देखिएकाले तत्कालको लागि शो बन्द भएको भण्डारीले बताएका छन् ।

कमेडी क्लब विथ च्याम्पियन्सको १६ महिनाको यात्रा निकै रोमाञ्चक रहेको भण्डारीको भनाइ छ । काम गर्दै गर्दा सुरुवातको वर्ष नै ‘बेस्ट पपुलर टीभी शो’को अवार्ड जित्न सफल भएको उल्लेख गर्दै भण्डारीले त्यसको श्रेय कलाकार, लेखक, क्रियटिभ टिम र शोको उत्पादक थ्री प्रोडक्स टिम, कि एडभरटाइजिङ, कि एडभर्टाइजिङ र दर्शकको मायालाई जाने बताएका छन् ।
 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: