बलिउड अभिनेत्री नोरा फतेही पनि डीपफेकको सिकार

दर्पण दैनिक ७ माघ २०८०,१३:२५
post

काठमाडौं । बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही डीपफेकको सिकार भएकी छन् । यस भिडियोमा नोराजस्तै देखिने एक महिला सिजन सेलको अन्त्यको प्रचार गरिरहेकी छिन् । यो भिडियोलाई नोराले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

यो तस्वीर र भिडियो आफ्नो इन्स्टाग्राम स्टोरीमा सेयर गर्दै नोराले लेखेकी छिन्, ‘सक्ड, यो म होइन ।’ अभिनेत्रीले यसलाई फेक भनेकी छन् । यो भिडियोमा एक महिलाले ठ्याक्कै नोरा जस्तै आवाजमा बोल्दै फेसन ब्रान्डको बिक्रीको प्रचार गरिरहेकी छिन् । ती महिला नोरा जस्तै देखिन्छिन् ।

उक्त फेसन ब्राण्डको सोसल मिडिया अकाउन्टमा नोराका धेरै तस्वीर र भिडियो पनि अपलोड भएका छन् । यद्यपि, न त नोरालाई तीमध्ये कुनैमा ट्याग गरिएको छ न त नोराले त्यो कम्पनीसँग सहकार्य गरेकी छन् । यस्तो अवस्थामा यस अकाउन्टबाट अनलाइन कपडा बेच्ने नाममा ठगी भइरहेको प्रष्ट हुन्छ ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९