यस्ताे छ, फिल्म ‘परस्त्री’को ट्रेलर (भिडियाे)

दर्पण दैनिक २५ जेष्ठ २०८०,२०:५९
post

काठमाडौं । नेपाली फिल्म ‘परस्त्री’को ट्रेलर रिलिज भएको छ । सुरज पाण्डेको डेब्यू निर्देशन रहेको फिल्मले अनैतिक सम्बन्धले निम्त्याउने घटनाक्रमलाई उठाएको छ ।

फिल्ममा शिल्पाका साथमा कोशिस क्षेत्री, गौरव विष्ट, गीत विष्ट, अलिशा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी तथा अर्पित न्यौपानेको अभिनय रहेको छ ।

फिल्मको कथ ‘चपली हाईट’, ‘पशुपति प्रसाद’ तथा ‘आमा’ निर्देशक दीपेन्द्र के खनालले लेखेका हुन् । शर्मिला पाण्डेको निर्माण रहेको फिल्म यही असार १५ गते रिलिज हुँदैछ । फिल्म हिन्दी भाषामा समेत रिलिज हुनेछ ।

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: