‘बाडुली पुगेईन’ भन्दै आए गणेश साउद जीसी र अनु खड्का (भिडियोसहित)

दर्पण दैनिक २२ माघ २०८०,०९:४४
post

काठमाडौं  । गायक तथा मोडल गणेश साउद जीसी र अनु खड्काको अभिनय रहेको  नयाँ डेउडा गीत ‘बाडुली पुगेईन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुदुरधमाका म्युजिक प्रालीको प्रस्तुतीको रुपमा रहेको सो गीतको म्युजिक भिडियो सुदुरधमाका म्युजिक प्रालीकै युट्युबमार्फत सार्वजनिक गरिएको हो । 

सुदुरपश्चिमको मौलिक भाषा तथा सांस्कृतिलाई झल्काउन खोजिएको डेउडा गीतमा टेक भण्डारी र पूर्णकला बिसीको स्वर रहेको छ, भने दिपक साउदको शब्द  र गणेश खड्काको लय रहेको छ ।  म्युजिक भिडियोमा दिपायल, खप्तड, अछाम जिल्लाको मार्कु, लगायतका क्षेत्रलाई समेटिएको छ ।


 
विगत लामो समयदेखि गीत संगीतकमा सक्रिय मोडल तथा गायक साउदले केही वर्ष अगाडी  ‘फोर जी को स्पीडमा गणेशको ग्याङ’ सार्वजनिक गरेका थिए । अन्य थुप्रै म्युजिक भिडियोमा अभिनय गरेका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका लडागडामा जन्मिएका साउद सानैदेखि गीत संगीतमा रुचि भएको बताउछन् ।

 

यस्तो छ केही समय अगाडी गायक तथा मोडल गणेश साउद जीसीले दर्पण दैनिकसँग गरेको भिडियो कुराकानी 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post