फिल्म ‘रावायण’ मा अभिनेत्री नीति शाह अनुबन्धित

दर्पण दैनिक १८ श्रावण २०८०,१६:१५
post

काठमाडौँ । फिल्म ‘रावायण’ मा अभिनेत्रीको रुपमा नीति शाह जोडिएकी छन् ।  सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्ममा मुख्य अभिनेत्रीको रुपमा नीति जोडिएकी हुन् । फिल्ममा नीति अनमोलको जोडीको रुपमा देखिनेछिन् ।

फिल्ममा अभिनयका विषयमा नीतिले फिल्म प्रोडक्सन  सुदर्शन थापासँग सम्झौता समेत गरिसकेकी छन् । जसको जानकारी निर्माता सुप्रिया कट्वालले सामाजिक संजालमार्फत गराएकी छन् ।

फिल्मको छायांकन भदौदेखि हुनेछ । नीतिले यसै फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् । यसअघि उनी केही फिल्ममा जोडिए पनि फिल्म समयमा सुरु नहुँदा उनले फिल्ममा डेब्यु गर्न पाएकी थिइन् । फिल्मको प्राविधिक पक्ष र अन्य कलाकारको प्रेसमिट मार्फत जानकारी गराउने निर्माण युनिटले बताएको छ ।
 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: