कार्कीले जितिन् ‘मिसेस नेपाल वर्ल्ड’ को उपाधि

दर्पण दैनिक ११ कार्तिक २०८१,१५:२६
post

काठमाडौँ । ‘मिसेस नेपाल वर्ल्ड २०२४’ को उपाधि डेनिला कार्कीले जितेकी छिन् । शनिबार राति भएको ग्रान्ड फिनालेमा कार्कीले ताज पहिरिएकी हुन् ।  माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री बसुन्धरा भुषालले विजेता कार्कीलाई पुरस्कार प्रदान गरेका थिए। उनले अमेरिकामा हुने अन्तर्राष्ट्रिय मिसेस वर्ल्डमा नेपाललाई प्रतिनिधित्व गर्नेछिन् ।

त्यसैगरी, मिसेस नेपाल इन्टरनेसनल सुयशा राउत घोषित हुँदा एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले जितिन् । दुईले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने अवसर पाउनेछन् ।

फस्टरनरअप एलिन घिमिरे हुँदा किरण कार्की सेकेन्ड रनरअप र अनु कार्की थर्ड रनरअप घोषित भइन् । त्यसैगरी, अछामकी नानु सिंह भ्युर्स च्वाइस अवार्ड जित्न सफल भइन् । उनी चर्चित टिकटकर आयुश सिंह ठकुरीकी आमा हुन् । रिबन इन्टरटेनमेन्टले यस प्रतियोगिताको आयोजना गरेको हो । 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: