सुशान्त केसीको ‘बार्दली’ हिन्दी भर्सनमा, भिडिओमा सुशान्त र स्वस्तिमा फिचर्ड

दर्पण दैनिक १६ बैशाख २०८२,१२:१८
post

काठमाडौँ । गायक सुशान्त केसीको गीत चर्चित गीत ‘बार्दली’ हिन्दी भर्सनमा आएको छ । भारतीय चर्चित संगीत उत्पादन कम्पनी ‘टी सिरिज’ ले नेपाली गायक केसीको यस गीतलाई हिन्दी भाषामा सार्वजनिक गरेको हो । 

सोमबार आफ्नै युट्युव च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। हिन्दी भर्सनमा गीतको बोल ‘उफ’ राखिएको छ । गीतको भिडिओमा सुशान्तसहित अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् ।

भिडिओको सेटिङ एउटै भएपनि नेपालीमा फिचर्ड हुने अन्य कलाकारलाई भने हिन्दी भर्सनमा अटाउन सकेनन् । इन्द्रकला राईको नेपाली गायकीलाई चाहीँ जस्ताको त्यस्तै राखिएको छ । 

भारतीय चर्चित म्युजिक कम्पनीसँगको सहकार्यलाई नेपालको लागि ठूलो महत्त्वका साथ हेरिएको छ । केहीमहिनाअघि सार्वजनिक नेपाली संस्करण निकै चर्चित भएको थियो। ग्लोबल ट्रेन्डिङसम्म पुगेको यस गीतलाई युट्युवमा पौने ८ करोड पटक हेरिएको छ ।

 

भिडियाे लिंक : https://youtu.be/sivn5BX3Lic?si=0VbdwvCilM90DSjv

 

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९
post

'काइलीको छोरो हुँ म'

१९ बैशाख २०८२,२०:४५
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: