काठमाडाैं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८औं केन्द्रीय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएकाे छ । केही पदमा सर्वसममत चयन भए भने, केहीमा चुनावनै गर्नुपरेकाे थियाे ।
याे पनि : लोक तथा दोहोरी गीत प्रतिष्ठानमा अध्यक्षसहित काे काे भए निर्विरोध ? (सूचीसहित)
याे पनि : क-कसले चुनाव जिते लोक तथा दोहोरीगीत प्रतिष्ठानमा ? (सूचीसहित)
यस्ताे छ, निर्वाचित कार्यसमितिलाई
अध्यक्ष :- रिता थापा
वरिष्ठ उपाध्यक्ष :- पशुपती शर्मा
प्रथम उपाध्यक्ष :- रामजि खाण
उपाध्यक्ष :- सुबास केसी, कुलेन्द्र बिक, दिपक खड्का, रमेशराज भट्टराई , राधिका हमाल, कृष्ण रेउले, खुमन अधिकारी, पुर्णकला बिसी, राजु ढकाल, पुस्कल शर्मा
महासचिव :- शिव हमाल
उप महासचिव :- शिरीष देबकोटा, हरि डाँगी
कोषाध्यक्ष :- अमृत अधिकारी ,
महिला सचिव :- जमुना राना
गण्डकी सचिव :- घनश्याम रिजाल
भुगोल सचिव :- दिपक गरौजा मगर, उत्तम शर्मा, नवीनसिंह धामी, प्रकाश सपूत, रामकृष्ण बम मल्ल,
सचिव खुल्ला :- देबि घर्ती,युबराज मगर,महेन्द्र गौतम साङठनिक सचिब :- पिएन सापकोटा
प्रशासनिक सचिव :- जीवन दाहाल
सह सचिव साङठनिक :- तारानाथ आचार्य
सह प्रशासनिक सचिव :- राजकुमार रायमाझी
सह सचिव बिदेश :- दुर्गा पङेनी
सह सचिव महिला :- सीता राना
सह कोषाध्यक्ष :- सम्झना लामिछाने , इश्वोरी प्रसाद भुसाल
सह कोषाध्यक्ष महिला :- जुना श्रीष
महिला सदस्य :- सम्झना भन्डारी, कला लम्साल, उषा सुवेदी, करिश्मा ढकाल, स्मृति तिमिल्सिना , जालु माया गुरुङ, सुसिला गौतम
सदस्य :- शान्ति श्री परियार, रबिन लामिछाने, खेम सेन्चुरी, मनमाया वाइबा,कुमार पुन मगर,रिना थापा मगर, प्रकाश भट्ट, सुजन लम्साल,पुरुषोत्तम भन्डारी, श्रीकृष्ण बम मल्ल, कुमार राना मगर, बालचन्द्र बराल, दिनेश काफ्ले, कुसल बेलबासे, रेशम निर्दोश ।