म पनि बिहे गरेर बस्न चाहन्छु : नोरा फतेही

दर्पण दैनिक २७ चैत्र २०८०,१३:२१
post

काठमाडौं । बलिउड अभिनेत्री नोरा फतेहीले बिहे गर्ने इच्छा व्यक्त गरेकी छन् । हालै एक अन्तर्वातामा उनले अहिले आफू अहिले एउटा सुन्दर र इमान्दार जीवनसाथीको खोजीमा रहेको बताएकी हुन् । 

‘पहिलेभन्दा यतिबेला मेरो सोच्ने तरिका पूर्ण रूपमा बदलिएको छ। प्रेम र विवाहको विषयमा मेरो धेरै पुरानो धारणा छ’, उनले भनेकी छन्, ‘म पनि बिहे गरेर बस्न चाहन्छु ।’

उनले जीवनसाथी धनीभन्दा आफूलाई माया गर्ने खालको हुनुपर्नेमा जोड दिएकी छन् । ‘म भगवानमा विश्वास गर्ने जीवनसाथीको खोजीमा छु । मेरा लागि पैसा पछिको कुरा हो, त्यो भन्दा पहिले मानिस मनको राम्रो हुनु महत्वपूर्ण छ’, उनले भनेकी छन्, ‘आजको संसारमा धेरै स्वार्थी मानिस छन्, जो तपाईंबाट फाइदा लिन चाहन्छन्। तिनीहरू केही वर्ष तपाईंसँग बस्छन्, फाइदा उठाउँछन् र छाड्छन् ।’

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९