भागिरथ चलाउनेले ल्याए ‘जले जलोस् हिउँचुली सुकोस फेवाताल’ (भिडिओ)

दर्पण दैनिक १ चैत्र २०७९,१२:४१
post

काठमाडौं ।  चर्चित गायक भागिरथ चलाउनेको नयाँ गीत सार्वजनिक भएको छ । चलाउनेले ‘जले जलोस् हिउँचुली सुकोस फेवाताल’ नामक गीत बजारमा ल्याएका हुन् । उक्त गीतको भिडियो आफ्नै युट्युब च्यानल भागिरथ चलाउनेबाट सार्वजनिक गरेका छन् ।

भागिरथकै शब्द, संगीत तथा स्वर रहेको गीतमा गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् । गीतमा कृष्ण विक भान्जाको एरेन्ज छ ।

प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा गायक भागिरथ र मोडल गीता ढुंगानाको रोमान्स देख्न सकिन्छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: