प्रकाश सपुतले गीत ‘जाली रुमाल फाट्यो’ बाट हटाए ‘भद्दा’ संवाद

दर्पण दैनिक २६ भाद्र २०८०,१३:१५
post

काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘जाली रुमाल फाट्यो’मा रहेको ‘भद्दा’ संवाद हटाएर गति सच्याएका छन् । गीतको भिडियोको अन्त्यमा सपूत र स्वस्तिमा कार्कीबीच रहेको संवाद ‘भद्दा’ भयो भनेर विवाद चर्चिकपछि उनले गीतबाट उक्त संवाद हटाएका हुन् ।

प्रायः गीत ‘कन्ट्रोभर्सी’मा पार्दै आएका सपूतले यो गीतमा पनि त्यसैका लागि ‘भद्दा’ शब्द राखेको आरोप लागेको थियो । गीत सच्याएर उनले विवादलाई किनारा लगाउने प्रयास गरेका हुन् ।

गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत समाचार तयार गर्दासम्म युट्युबको नम्बर १ ट्रेन्डिङमा छ, भने गीतले अहिलेसम्म २८ लाख बढी भ्यूज पाइसकेको छ । गीत तीन दिन अगाडि सार्वजनिक भएको हो ।

दुई वर्षअघि ल्याएको ‘कुरा बुज्नु पर्च’ को सिक्वेलका रूपमा सपूतले यो गीत ल्याएका हुन् । दर्शक÷स्रोताले गीत निकै रुचाएका छन् । गीतको भिडियोमा सपुत, अभिनेत्री स्वस्तिमा खड्का, आँचल शर्मा, गौरव पहाडी लगायतको अभिनय छ । अहिले सच्याइएको भिडियोमा खड्कालाई प्याड दिएको दृष्य छ, तर त्यसपछिको संवाद हटाइएको ।

 

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९