यस्ताे छ सुरज र लक्ष्मणको ‘रातो किताब’

दर्पण दैनिक १५ बैशाख २०८१,१७:२४
post

काठमाडौं । सुरज पण्डित र लक्ष्मण देवकोटाकाे प्रस्तुतीमा नयाँ गीत ‘रातो किताब’ सार्वजनिक भएको छ । पण्डितकै स्वर, शब्द र संगीतमा उक्त गीत सार्वजनिक भएको छ ।

गीतमा लक्ष्मण सुनारको निर्देशन रहेको छ भने देवकोटा, सुस्मीता कुँवर र वसन्त उदासलगायतको अभिनय रहेको छ । सर्टिक अर्थमा भन्ने हो भने रातो किताब एउटा सरकारी किताब हो जुन विशेषत: बजेट र अर्थनीति सँग सम्बधित रहेको पण्डितको अफिसियल युट्युब पेजमा लेखिएको छ ।

‘यसलाई अलि फराकिलो परिभाषामा भन्ने  हो भने यो जनताको किताब हो । जहाँ जनताका वास्तविक आवश्यकता र चाहनालाई समान र न्यायिक हिसाबले सम्बोधन गरिनुपर्ने हुन्छ । तर बिडम्बना नेपालको परिस्थिति यसो हुन सकेन र यो भुइँ मान्छेका सपना पूरा गर्ने जनताको आफ्नो किताब नबनेर सिमित मान्छेका स्वार्थ पूरा गर्ने पकेटको किताब बन्न पुग्यो। अब यस्तो नहोस् भनेर यस परिस्थितिलाई खबरदारी गर्नका खातिर रातो किताब जस्तो सांगीतिक सिर्जनाको परिकल्पना गरिएको हो’, गीतबारे लेखिएको छ ।

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: