‘नाइँ नभन्नु ल ६’को पहिलो गीत सार्वजनिक (भिडियाेसहित)

दर्पण दैनिक ३० फाल्गुन २०७९,१२:१५
post

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नाइँ नभन्नु ल ६’को पहिलो गीत सार्वजनिक भएको छ । आगामी वैशाख १ गतेदेखि रिलिजको तयारीमा रहेको फिल्मको ‘दिउँला माया’बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा शरद शंकर र बेनिशा पौडेलको स्वर छ। विकासराज आचार्यले लेखेको गीतमा शरद शंकरले संगीत भरेका छन् । 


सार्वजनिक गीतमा फिल्मका शीर्ष कलाका आशीर्वाद क्षेत्री र आँचल शर्मालाई देखाइएको छ । आशीर्वाद यही फिल्ममार्फत रंगीन दुनियाँमा देखिने तयारीमा छन् । 

विकासराज आचार्यले निर्देशन गरेको फिल्ममा सञ्जय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान कार्यकारी निर्माता छन् । फिल्ममा विकासराज आचार्य र विष्णुमणि दाहालले लगानी गरेका छन् । 

विकासराज आचार्य, सामीप्य तिमिल्सिना, अभिमन्यू निरवीको कथा रहेको फिल्ममा हिमाल केसीको एक्सन, सन्देश शाहको सम्पादन, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी, भूपेन्द्र रायमाझी, वसन्त सापकोटा र शरद शंकरको संगीत छ । 

‘नाइँ नभन्नु ल’ का अघिल्ला ५ सिरिज नेपाली फिल्म उद्योगका सफल फिल्म हुन् । हिट फिल्मको सिरिज भएकाले पनि दर्शकले यो फिल्मको प्रतीक्षा गरेका छन् । फिल्ममा आँचल र आशीर्वादका साथमा सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, सलोन बस्नेतलगायत कलाकारले अभिनय गरेका छन् । 

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९