‘मेरा बा’

ओजस्वी रावत ५ पुष २०८०,१३:५८
post

ओजस्वी रावत

बलियो रुखको आड हौं तिमी
नयाँ जीवनको रचनाकार हौं तिमी
मेरो जीवनमा भगवान भन्दा महान रूप लिआएका
सम्वोधन गर्दा मेरा बा हौं तिमी ।


ईश्वर स्वयम प्रकट भए जत्तिकै
मेरा माग पूरा गरिदिने बा बुढो हुँदैछन्
सन्तानको इच्छा पूरा गर्न भौंतारिएका मेरा बा ठकिरहेकाछन् ।


आफ्नो आवश्यकता त्यागी,
मेरा नचाहिँदा माग पूरा गरिदिन्छन्,
आफू पाँच वर्ष पुरानो जुत्ता लगाई
मलाई नयाँ किनिदिन्छन् ।


आँसु लुकाउन सिपालु मेरा बा
सबैका अगाडि मुसुक्क मुस्कुराउँछन्,
सुखका कुरा त सबै सुनाउँछन् तर 
दुखका मन मै लुकाइदिन्छन् ।

परिवारको खुसीका लागि मेरा बा ले
आफ्नो जीवन नै सुम्पिदिन्छन्,
मेरो एक हाँसो हेर्नका लागि 
उनी दिनरात खटिदिन्छन् ।


तिम्रा संघर्षको कथा सुनी
आँखा नभिजाउने कमै होलान्,
यी महान व्यक्तिको वयान गर्न नसक्ने
ती इश्वरपनी भगवान कसरी भए होलान् ।


आफ्नो काँध मा राखी मेला घुमाउने बा
मेरो मुस्कानमा रमाउने मेरा बा
ताती ताती गरी हिँड्न सिकाउने बा
अनि घोडा बनि दुलाउने मेरा बा ।


एँ बा तिमी महान छौ,
तिम्ले आहिले गरेको संघर्षको परिणाममा
सुखको मुहार आवश्य देखाउनेछु,
छोरी भएर के भयो त
 छोराको कर्तव्य निभाउनेछु
छोराको कर्तव्य निभाउनेछु ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९