काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द तथा संगीत रहेको छ ।
विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोलाई विशाल निरौलाले सङ्गीत संयोजन गरेका छन् । गीतको भिडियो लाई केआईडि मिडियाले बजारमा ल्याएको हो ।
गीतको भिडियोमा विक्रम बुढाथोकी र रिना गुरुङको अभिनय रहेको छ । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गर्नुभएको हो ।
गीतको भिडियो लिंक https://youtu.be/ZePZURj_HL4?si=EzCt_CPr-ON4HJyD
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google