बद्री र चन्दाको ‘पिरिम लगाम कान्छी’

दर्पण दैनिक २४ चैत्र २०८०,०९:४५
post

काठमाडौं । चर्चित गायक बद्री पंगेनी र गायिका चन्दा अर्यालको नयाँ नेपाली लोकगीत ‘पिरिम लगाम कान्छी’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत श्रीकृष्ण बम मल्लको छ । सुदीप सागरले एरेन्ज गरेको गीतमा गायक प्रदीप त्रिपाठी, श्रीकृष्ण बम मल्ल, बन्दना पाण्डे र अनु रोक्का मगरको कोरस छ । 

बद्री पंगेनी युट्युब च्यानलमार्फत् यो गीत सार्वजनिक भएको हो। 

नयाँ गीतको म्युजिक भिडिओमा पल शाह, उषा उप्रेती र सामिया कार्कीले अभिनय गरेका छन् । भिडिओ काजिश श्रेष्ठको निर्देशन कोरियोग्राफीमा बनेको हो । जसको सम्पादन मनोज कार्कीले गरेका हुन् । 

https://youtu.be/n_6n15oNqZE?si=bh3EUzu99hZBsDRz

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: