मिस माल्टा चेरिस स्पिटेरी नेपाल आइपुगेकी छन्। उनी सोमबार बिहान टर्सिस एअरलाइन्सको विमानमार्फत काठमाडौं ओर्लिएकी हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायतको टोलीले स्वागत गरेको छ। उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्चेबाजाले स्वागत गरियो।
नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थासँग मिलेर सामाजिक कार्य गर्नेछ। यस्तै चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नेछन्।
टोली नेपाल भ्रमण पूरा गरेर साउन २२ मा माल्टा फर्किनेछ।









































































.jpeg)






































.jpg)








.jpeg)























.jpg)



























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google