सुमन वर्षाको कथाकृति ‘अभ्यन्तर’ सार्वजनिक

दर्पण दैनिक २० आश्विन २०८१,०७:४६
post

काठमाडौँ । आख्यानकार सुमन वर्षाको कथाकृति ‘अभ्यन्तर’ नेपाल प्रज्ञाप्रतिष्ठानको पारिजात हलमा बिहीबार १७ गते एक कार्यक्रममा सार्वजनिक भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. अभि सवेदी, समालोचक वक्ता डा. ज्ञानू पाण्डे, आख्यानकार वक्त नयनराज पाण्डे, अतिथि प्रजातान्त्रिक प्राध्यापक सङ्घ नेपालका अध्यक्ष जगत तिमिल्सिना, पशुपति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोदचन्द्र पन्त, शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडेलले सार्वजनिक गरे ।

प्रमुख अतिथि प्रा. डा. अभि सुवेदीले कथाकार सुमन वर्षाको कथाकारिताबारे चर्चा गर्दै उनको कथालेखन एक विशिष्ट खालको रहेको र कथामा उनले नयाँ विषयलाई ल्याउने प्रयास स्तुत्य रहेको बताएका छन् । अङ्ग्रेजी विषयमा प्राध्यापन गर्ने सुमन वर्षाको कथा सरसर्ती पठन गर्दा सरल लागे पनि यी कथाहरूमा पाश्चात्य कथालेखनको प्रभाव भेटिन्छ । उनका कथामा सामाजिक विषयका साथै विज्ञान कथा, पर्यावरणीय विषयको कथा र रोबोटिक कथा पनि समावेश भएकाले सङ्ग्रह विशेष बनेको छ भन्ने कुरामा इङ्गित गर्दै डा. सुवेदीले यो पनि चर्चा गरे, ‘सुमनले कतिपय कथा फरक दृष्टिकोण र पृथक् शैलीका साथ लेखेकी छन् । कथामा उनले आफ्नो लेखकीय स्वतन्त्रताको उच्च प्रयोग गरेकी छन् ।’ 

त्यस्तै मन्तव्यकै क्रममा  डा. ज्ञानू पाण्डेले कथाकृतिबारे चर्चा गर्दै कथाकार सुमन वर्षाले समाजकै विविध विषयवस्तुमाथि कथा लेखेर समाजको यथार्थ चित्रण गरेको बताइन् । उनले कथाकार वर्षाका यस सङ्ग्रहका कथाहरूमा समाजको राम्रो चित्रण रहेको बताउँदै भनिन्, ‘साहित्यकार समाजको मनोचिकित्सक हुन् । तिनले समाजका अन्तरङ्ग घाउलाई साहित्यमार्फत उजागर गरेर त्यसको उपचारको बाटो देखाइदिन्छ ।’

यसरी नै कार्यक्रमका अर्का वक्ता आख्यानकार नयनराज पाण्डेले वर्षाको प्रस्तुत कथासङ्ग्रहमाथि आफ्नो पाठकीय मन्तव्य राख्दै कथाकार सुमनका कतिपय कथाहरू फरक विषय र शैलीको भएको बताए । उनले कथाकार सुमन वर्षा एक साहसिक कथाकार हुन् भन्दै कथाकार वर्षाले आफ्ना कथाहरूमा फरक विषय, विविध कथावस्तुलाई सहज  रूपमा चित्रण गरेको बताए ।


कार्यक्रममा अन्य अतिथिहरू जगत तिमिल्सिना, विनोदचन्द्र पन्त, कथाकार वर्षाकी सुपुत्री डा. सोमिका बस्नेतले आआफ्नो मन्तव्य प्रस्तुत गरेका थिए भने कथाकार सुमन वर्षाले आफ्नो लेखकीय मन्तव्यका रूपमा आफ्नो यस सङ्ग्रहमा रहेका कथाहरूको सिर्जनामा विभिन्न व्यक्तित्वको साथ र प्रेरणा रहेको चर्चा गरिन् । कार्यक्रमका सभापतित्व शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडलले गरेका थिए भने कार्यक्रमको सञ्चालन साहित्यकार रञ्जना निरौलाले गरेकी थिइन् । यसअघि शिखा बुक्सले सुमन वर्षाको उपन्यास ‘अन्ततः यन्त्रणा’ प्रकाशन गरेको थियो ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९
post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: