नेपाल प्रहरीका १० इन्स्पेक्टरको काज सरूवा, काे कहाँ ?(सूचीसहित)

दर्पण दैनिक २० भाद्र २०८०,१०:००
post

काठमाडौं । नेपाल प्रहरीका १० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले हिजो (सोमबार) आफ्नो मातहतका विभिन्न कार्यालयहरूमा कार्यरत इन्स्पेक्टरहरूको आवश्यकताअनुसार काज सरुवा गरेको हो ।

प्रहरी वृत्त जगाती भक्तपुरबाट बासु खरेललाई प्रहरी वृत्त जनसेवा खटाइएको छ । त्यस्तै, प्रहरी वृत्त जनसेवाबाट प्रज्वल थपलियालाई  जिल्ला प्रहरी परिसर भक्तपुर खटाइएको छ । 

त्यस्तै, रामसागर सिंहलाई प्रहरी पहरा गण सामाखुसी, दिपेन्द्र बहादुर चन्दलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन, आशुतोष बहादुर शाहीलाई नगरप्रहरी कार्यालय भृकुटीमण्डप, ईन्द्र प्रसाद चौधरीलाई दरबन्दी फिर्ता गरेर काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वर खटाइएको छ । 

त्यस्तै, विकाश थपलियालाई ट्राफिक प्रहरी प्रभाग थापाथली, छिरिङ शेर्पालाई ट्राफिक प्रहरी प्रभाग नागढुंगा, उदयसिंह सिजापतीलाई प्रहरी वृत्त लैनचौर र तिलकबहादुर बमलाई नगरप्रहरी कार्यालय भृकुटीमण्डपमा खटाइएको छ । 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७