काठमाडाैं । दक्षिण भारतीय फिल्म आदिपुरुषमा जानकारी भारतीय छोरी भन्ने गलत जानकारी रहेको भन्दै काठमाडौंका मेयर बालेन शाहले सो गलत जानकारी हटाउनका लागि भारतसँग कूटनीतिक पहल गर्न भन्दै सञ्चार मन्त्रालयलाई पत्र लेखेका छन् ।
शुक्रबार उनले सञ्चार तथा सूचना प्रविधिमन्त्रालयलाई पत्र पठाउँदै सो फिल्ममा रहेका जानकीसम्बन्धी गलत जानकारीले नेपालको सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भएको भन्दै सो गलत जानकारी नहटेसम्म विश्वमै गलत सन्देश जाने बताएका छन् । उनले यस विषयमा भारतीय पक्षसँग कूटनीतिक पहल गरी सो गलत जानकारी हटाउन उनले सरकारसँग माग गरेका छन् ।
बालेनले आदिपुरुषको सो गलत जानकारी नहटेसम्म नेपालभर हिन्दी फिल्ममाथि प्रतिबन्ध लगाउनसमेत माग गरेका छन् ।










































































































































































































































































.jpg)















































































































































.jpg)
































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google