
काठमाडौं । दक्षिण कोरियाको भम्रणमा रहेका नेपाली कांग्रेस काभ्रेका सभापित पूर्व मन्त्री एवं बागमती प्रदेश सभा सदस्य तीर्थ लामा र दक्षिण कोरियाको सहम्युक विश्वविद्यालयका उपकुलपतिबीच शिष्टचार भेटवार्ता भएको छ । सो भेटवार्ताको क्रममा कोरियाको विश्वविद्यालयको शिक्षण प्रणालीको बारे छलफल भएको लामाको सचिवालयले जनाएको छ ।
जुलाई ७ मा दक्षिण कोरियाको भम्रणमा गएका सभापति तीर्थ लामा र नेपाल तरण दल क्षेत्र नं १ प्रदेश सभा (क) का सभापति रामध्वज लामा जुलाई १४ सम्म दक्षिण कोरियाको बिभिन्न ठाउँको भ्रमणमा रहने छन् । भने जुलाई १५ देखि जापानको भ्रमण जाने बताइएको छ ।











































































































































































































































































.jpg)















































































































































.jpg)









































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google