दिल्लीमा प्रचण्डलाई विदेश राज्यमन्त्रीले गरिन् स्वागत

दर्पण दैनिक १७ जेष्ठ २०८०,१६:२६
post

काठमाडाैं । चार दिवसीय भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छन् । 

प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा बुधबारदेखि चार दिवसीय भारत भ्रमणमा गएका हुन् । उनले बिहीबारदेखि राजनीतिक भेटवार्ता थाल्ने कार्यतालिका छ। 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: