काठमाडाैं । नेपाल प्रहरीका चारहजार ९२ जना सहायक हवल्दारहरुको एकैपटक सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले माघ महिनादेखि लागूहुनेगरि उनीहरुको सरुवा गरेको हो ।
प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाको पुस १९ गतेको निर्णयानुसार माघ महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी आवश्यक निर्णय भएको सूचनामा उल्लेख छ।
हेरौँ सूची
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google