कांग्रेस सांसद चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर विस्फोट, भण्डारीसहित आमा घाइते

दर्पण दैनिक ४ फाल्गुन २०७९,०७:०३
post

काठमाडाैं । कांग्रेस सांसद चन्द्र भण्डारीको निवास बुद्धनगर काठमाडौंमा ग्यास सिलिन्डर विस्फोट भएको छ । चिकित्सकका अनुसार भण्डारीको शरिरमा करिब २५ प्रतिशत र उनकी ८६ वर्षीया माताको ७० प्रतिशत शरिरको भागमा असर गरेको छ ।

सांसद भण्डारी र उनकी आमाको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ  । गएराती ग्यास सिलिन्डर विष्फोट भएको हो ।

डा. चन्द्र भण्डारीको शरिरको करिब २५ प्रतिशत र उनकी माताको ७० प्रतिशत शरिरको भागमा असर गरेको बताइएकाे छ । अहिले आमाछोराको आइसियमा राखेर उपचार भइरहेको छ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७