नेपाल प्रहरीका १६ एसएसपीको सरुवा, काे कहाँ ?

दर्पण दैनिक २६ माघ २०८०,२१:४६
post

काठमाडौं । नेपाल प्रहरीका १६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुको शुक्रबार सरुवाको निर्णय भएको हो । 

गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेको निर्णयअनुसार एसएसपीहरु अरुण पौडेल, ईश्वर कार्की, ओम बहादुर राना, कृष्ण बहादुर पल्ली मगर, कृष्णहरि शर्मा पोखरेलको सरुवा भएको छ । 

यस्तै गणेश चन्द, शेखर खनाल, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, गोपालचन्द्र भट्टराई, जीवनकुमार श्रेष्ठ, दीप शम्शेर जबरा, प्रवीण पोखरेल, मुकुन्द मरासिनी, रमेश कुमार बस्नेत र  राजेन्द्र कुमार भट्टको पनि सरुवा भएको छ । 


को कहाँ सरुवा भए सूची हेर्नुहोस्ः 

https://www.nepalpolice.gov.np/media/filer_public/e3/26/e3260019-fce5-48bc-b21c-21356485a3e4/ssp-transfer-2080-10-26.pdf

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post