४६ डीएसपीको पदस्थापन, २७ को सरुवा, काे कहाँ ? (सूचीसहित)

दर्पण दैनिक ३२ जेष्ठ २०८०,१६:५२
post

काठमाडौं । गृह मन्त्रालय सचिवस्तरको निर्णयबाट २०८० जेठ २९ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट बढुवा भएका ४६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को पदस्थापन गरिएको छ।

प्रहरी महानिरीक्षकको बिहीबारको निर्णबाट उनीहरुलाई पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी, २७ जना प्रहरी नायव उपरीक्षकको सरुवा भएका छन्। प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयबाट उनीहरुको सरुवा गरिएको प्रहरी प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७