चन्द्र भण्डारीकी आमा हरिकलाको अन्तिम दाहसंस्कार आजै पशुपति आर्यघाटमा गरिने

दर्पण दैनिक ५ फाल्गुन २०७९,१३:१०
post

काठमाडौं । ग्यास सिलिन्डर लिंक भएर भएको घटनामा परि निधन भएकी नेपाली कांग्रेस नेता तथा सांसद डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा गरिने भएको छ ।   सांसद भण्डारीको सचिवालयले मृतक हरिकला भण्डारीको टिचिङ अस्पतालमा पोष्ट मार्टम सकिएकोले आजै मध्याह्न १२ः३० बजे पछि पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने जनाएको छ ।

जन्मभुमि कालीगण्डकी तटमा अन्तिम संस्कार गर्न इच्छा भएपनि सिर्जित असामान्य परिस्थितिका कारण पशुपति आर्यघाटमा गरिने बताइएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा ८६ बर्षिय आमा हरिकलाको विहिबार विहान निधन भएको थियो । सांसद डा. चन्द्र भण्डारीको भने मुम्बईमा उपचार भइरहेको छ । 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७