नेपाल प्रहरीमा वरिष्ठ सईदेखि कार्यालय सहयोगीसम्मको सरुवा, काे कहाँ पुगे हेर्नुहाेस सूची

दर्पण दैनिक २४ चैत्र २०७९,१२:५२
post

काठमाडाैं । नेपाल प्रहरीले एकसाथ ठूलो संख्यामा आफ्ना कर्मचारीहरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बिहीबार प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) देखि कार्यालय सहयोगीहरूसम्मको सरुवा गरेको हो । 

नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले प्रहरी कार्यालय सहयोगीहरु ५३२ जना, प्रहरी जवानहरु ६८५ जना, प्रहरी सहायक हवल्दार ५३८ जना, प्रहरी हवल्दार १७३ जना र प्रहरी वरिष्ठ हवल्दार ३९ जनाको सरुवा भएको हो। त्यसैगरी प्रहरी सहायक निरीक्षक ५७ जना, प्रहरी नायव निरीक्षक १६ जना र प्रहरी वरिष्ठ नायव निरीक्षकहरु ५ जनाको एकैपटक सरुवा भएको छ।

प्रकाशित मिति शीर्षक  
२०७९-१२-२३ प्रहरी कार्यालय सहयोगीहरुको सरुवा सम्बन्धमा ।(२०७९–१२–२३)  
२०७९-१२-२३ प्रहरी जवानहरुको सरुवा सम्बन्धमा ।(२०७९–१२–२३)  
२०७९-१२-२३ प्रहरी सहायक हवल्दारहरुको सरुवा सम्बन्धमा । (२०७९–१२–२३)  
२०७९-१२-२३ प्रहरी हवल्दारहरुको सरुवा सम्बन्धमा । (२०७९–१२–२३)  
२०७९-१२-२३ प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा सम्बन्धमा ।(२०७९–१२–२३)  
२०७९-१२-२३ प्रहरी सहायक निरीक्षकहरुको सरुवा सम्बन्धमा । (२०७९–१२–२३)  
२०७९-१२-२३ प्रहरी नायव निरीक्षकहरुको सरुवा सम्बन्धमा ।(२०७९–१२–२३)  
२०७९-१२-२३ प्रहरी बरिष्ठ नायव निरीक्षकहरुको सरुवा सम्बन्धमा । (२०७९–१२–२३)  

 

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: