
काठमाडौँ । निर्वाचन आचारसंहिता लागु हुनुअघि नेपाल प्रहरीका ४८ एसपी र ६७ डीएसपीको सरुवा भएको छ । त्यसक्रममा केही महत्त्वपूर्ण जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
झापामा बसुन्धरा खड्का सरुवा भएकी छन् । सिन्धुपाल्चोकमा काजीकुमार आचार्य, इलाममा कुलदीप चन्द, रुपन्देहीमा जनकबहादुर शाही, सिरहामा बासुदेव पाठक, नुवाकोटमा विपिन रेग्मी, मकवानपुरमा श्यामबहादुर खत्री र रौतहटमा सीताराम रिजाल जिल्ला प्रहरी प्रमुखका रुपमा सरुवा भएका छन् ।
डीएसपीमध्ये रुकुम रसुवामा अशोक थापा, लमजुङमा जितेन्द्रकुमार बस्नेत, पश्चिम रुकुममा बेदबहादुर पौडेल, दोलखामा मनोजकुमार लामा, तेह्रथुममा लक्षण ओली र हुम्लामा शंकर खड्काले जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् ।
प्रहरी उपरीक्षक (एसपी) को सरुवा हेर्न यहाँ लिंक गर्नुहोस् ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा हेर्न यहाँ क्लिक गर्नुहोस्















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)















































































































































































































































































































































.jpg)












































































































































.jpg)















































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google