काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन् । उनलाई आइतबार काठमाडौ प्रहरी परिसरको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो ।
जिल्ला अदालत काठमाडौंबाट गत जेठमा पक्राउ अनुमति लिएर उनीमाथि अनुसन्धान थालिएको थियो । उनमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिएको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)



















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google