उपसभामुख चापागाँईसहित बिशिष्ट योगदान गर्नेलाइ गाउपालिकाको सम्मान

दर्पण दैनिक २३ फाल्गुन २०८१,११:५५
post

ललितपुर । विभिन्न सामाजिक, पेशागत तथा शैक्षिक क्षेत्रमा उच्च योग्यता हासिल गरेका तथा निरन्तर योगदान गर्नेहरुलाई महाँकाल गाउँपालिकाले आठौं स्थापना दिवसमा सम्मान गरेको छ । गाउँपालिकाद्धारा गोटिखेलमा विहिबार आयोजना गरिएको कार्यक्रममा वागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र वागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाँईले सम्मान गरेकी हुन् ।


सम्मान कार्यक्रममा बोल्दै मन्त्री महर्जनले गाउँपालिकाको वास्तविक जनशक्ति पहिचान गरेर सम्मान गर्ने सँस्कारले सहकार्य र सदभाव तथा क्षमताको कदर गर्ने सँस्कृति सुरु गर्नु नै विकासको संकल्प भएकोमा जोड दिए । यस्तै उपसभामुख चापागाँईले सम्मानित हुनेहरुले जन्मभूमि तथा कर्मभूमिका लागि योगदान गर्ने साझा संकल्प गर्न सके गाउँपालिकाको विकास निकै सहज भएकोमा जोड दिइन् ।

प्रदेश सभा सांसद उर्मिला लामाले विकासका लागि पहल र प्रयत्न गर्न एउटै मञ्चमा जम्मा भएका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुको उपस्थितिले आफूलाई निकै गर्वबोध भएको बताइन् । गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक क्षेत्रमा जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुयाँलले तीव्र रुपमा विकासका प्रयत्नहरु भइरहेको बताए ।

कार्यक्रममा राजनीतिको उच्च ओहोदामा पुगेकी प्रदेश उपसभामुख अप्सरा चापागाँई अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकोमा गाउँपालिका उपाध्यक्ष डोल्मामायाँ गोले, शिक्षा क्षेत्रतर्फ राजेन्द्रप्रसाद तिमल्सिना, सहकारी क्षेत्रतर्फ रामशरण शर्मा घिमिरे, पत्रकारितातर्फ अमृतनाथ तिमल्सिना, साहित्यतर्फ रत्न विरही घिमिरे, गायनतर्फ सुजाता केसी सम्मानित भए ।

कार्यक्रममा निजामती सेवातर्फ उपसचिव निरा अधिकारी र अधिकृतहरु गोपाल दुलाल (प्रमुख प्रशासकीय अधिकृत कोन्ज्योसोम गाउँपालिका) र होमनाथ दाहाल (उत्तरगया गाउँपालिका) सम्मानित भए । विभिन्न विषयमा डा. उपाधी हासिल गरेका डा. खडानन्द दुलाल, खेन रिम्पोछे गेसे ङिमा तामाङ, डा. लक्ष्मण प्रसाद घिमिरे, डा. नारायण घिमिरे, डा. कर्णप्रसाद दाहाल लगायत सम्मानित भएका छन् । 

डा. ज्ञानु तिमल्सिना, डा. अनु तिमल्सिना, डा. आस्था घिमिरे, डा. रुपक तिमल्सिना, पाइलट अजय तिमल्सिना, इन्जिनियर सुन्दरश्याम घिमिरे लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका ५६ जनालाई सम्मान गरिएको छ । यस्तै विभिन्न विद्यालयका ११ जना शिक्षकलाई सम्मान गरिएको छ भने ६ वटा सहकारी र ४ जना प्रधानाध्यापकलाई पनि सम्मान गरिएको छ ।

गाउँपालिकाले खेलकुद संगीत लगायतका विधातर्फ उत्कृष्ट र निरन्तर योगदान गरिरहेकाहरुलाई सम्मान गरेको छ । ११५ औं अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ समेत पारेर आयोजना गरेको कार्यक्रममा विभिन्न वडाहरुका महिला समूहहरु तथा सामुदायिक अध्ययन केन्द्रहरुको साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो । गाउँपालिकाले पालिकाभित्रका विद्यालयका शिक्षक तथा उत्कृष्ट विद्यालयलाई पनि सम्मान गरिएको थियो ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: