काठमाडाैं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त भएकी छिन् ।
संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेशसभा सदस्य गिरीलाई सचेतकमा नियुक्त गरेका हुन् । प्युठानकी गिरी समानुपातिक प्रणालीतर्फबाट सांसद बनेकी हुन् ।

प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google