हरिबोधनी एकादशीको अवसरमा मंसिर ७ गते बुढानीलकण्ठमा स्थानीय विदा

दर्पण दैनिक ६ मंसिर २०८०,१८:५५
post

काठमाडाैं । बुढानीलकण्ठ नगरपालिकामा मंसिर ७ गते स्थानीय विदा हुने भएको छ । नगरपालिका तथा अन्तर्गतका वडा कार्यलय लगायत शैक्षिक संस्थाहरू समेत बन्द रहने नगरपालिकाले जनाएको छ । बूढानीलकण्ठ नगर कार्यपालिकाको २०८० कार्तिक २० गते बसेको बैठकले हरिबोधनी एकादशीको अवसरमा स्थानीय विदा दिने निर्णय गरेकाे हाे  ।

बुढानीलकण्ठ मन्दिर परिसरमा यस दिन मेला लाग्नका साथै काठमाण्डौ उपत्यकाका चार नारायण दर्शन गरेर भक्तजनहरुले बुढानीलकण्ठ दर्शन गर्ने गरेका छन् । बुढानीलकण्ठ नारायणस्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्ने गर्दछ । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: