उदयपुरको त्रियुगामा रास्वपाको नगर समिति गठन

दर्पण दैनिक २० असार २०८०,०९:२३
post

उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदयपुर त्रियुगा नगरपालिका गठन भएको छ । उदयपुर त्रियुगा नगर समितिमा उत्तम रिजाल सभापति चयन भएका छन् ।  

रास्वपा केन्द्रीय सदस्य निशा मेहता, कोशी प्रदेश महामन्त्री लालविक्रम थापा, उदयपुर जिल्ला संयोजक चित्रकुमार कार्कीलगायतको उपस्थितिमा सर्वहसमतबाट नगर कार्यसमिति चयन गरिएको हो । 

रास्वपा त्रियुगा नगर समितिको उपसभापतिमा कौशीला कार्की र कोषाध्यक्षमा रमा रेग्मी चयन भएका छन् ।  त्यस्तै, सदस्यहरुमा डिल्ली नारायण श्रेष्ठ, धनराज चौधरी, सीता परियार, प्रविसकुमार शाह, निर्मला बुढाथोकी राउत, रिता कटुवाल र तेजबहादुर कटुवाल चयन भएका छन् ।  

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: