धनगढीमा झण्डै २ किलो चरेससहित एकजना पक्राउ

दर्पण दैनिक २१ माघ २०७९,०९:०१
post

कैलाली । धनगढीमा झण्डै २ किलो चरेससहित एकजना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनहेराबाट २८ वर्षीय तुलाराम खत्री पक्राउ परेका हुन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का खत्रीको साथबाट प्रहरीले एक किलो ६ सय ३२ ग्राम चरेस फेला पारेको हो । शुक्रबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: