दार्चुलाबाट कैलाली जाँदै गरेको जीप डोटीमा दुर्घटना, २ जनाको मृत्यु

दर्पण दैनिक २३ जेष्ठ २०८१,०९:१३
post

दार्चुला । दार्चुलाबाट कैलाली जाँदै गरेको सुप प्र ०१ ००१ढ १४८९ नम्बरको जिप डोटी जोरायल गाउँपालिका १ खडिलामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । 

दुर्घटनामा एक जना ३ वर्षकि रितिका पार्कीको मृत्यु भएको छ भने अर्की एक महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सन्दिप शाहले जानकारी दिए

महिलाको घटना स्थलमै मृत्यु भएको थियो भने बालिकाको उपचारको क्रममा धनगढीमा मृत्यु भएको हो । जिपमा चलक सहित ९ जना सवार थिए । ती मध्ये ७ जना घाइते छन् । दुर्घटना बिहान करिब ४:३० बजेतिर भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३